ताजा खबर

नेपाल आइडलको धरान अडिसन

RadioTaplajung

नेपाल आइडलको धरान अडिसन
बैसाख ९ गते । धरान: नेपाली गायन क्षेत्रको विग रियालीरिलिटी शो नेपाल आइडलको दोस्रो सिजनका लागि धरान अडिसन जारी छ। शनिबार पहिलो दिन प्रि जर्ज राउण्ड धरानको विष्णु मेमोरियल स्कुलमा भएको हो।

धरानमा पूर्व क्षेत्रका विभिन्न स्थानबाट गायन क्षेत्रमा चाख हुनेको उपस्थिति छ। बिहान १० बजेदेखि सुरु भएको थियो। अडिसनको पहिलो चरणमा धरानका युवायुवतीको उल्लेखिय सहभागिता रहेको छ। फरक क्षमता भएका व्यक्तिको समेत उपस्थितिले नेपाल आइडलप्रतिको क्रेज बढिरहेको देखिन्छ।

नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले धरानमा सहभागीको उपस्थिति हाल सम्मकै उल्लेखनिय रहेको बताए। ‘धरान आफैँमा कला संगीतक्षेत्रमा अब्बल योगदान गर्ने सहर हो’, उनले भने, ‘नयाँ प्रतिभाको उपस्थितिले हामी उत्साहित भएका छौं।’

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण