एमाले-माओवादी संयुक्त कार्यक्रम जारी

SITENAME

एमाले-माओवादी संयुक्त कार्यक्रम जारी

वैशाख ९ । एमाले-माओवादी संयुक्त कार्यक्रम अहिले पनि जारी छ। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रम निर्धारित समयभन्दा ४ घन्टा ढिलो सुरू भएको थियो।

लेनिन जयन्ती समेत मनाउने भन्दै आयोजना गरिएको कार्यक्रमको ‍ ब्यानरमा कम्युनिष्ट नेता लेनिनको तस्वीर नराखिएको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाएपछि ब्यानर झिकिएको थियो। त्यसपछि दुई वटा व्यानर राखेर कार्यक्रम सुरू भएको हो। कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा मार्क्स र लेनिनको तस्वीर मञ्चमा कुर्सीमा राखिएको छ।

कार्यक्रममा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुन नदिने खेल भइरहेको बताएका छन्। उनले एकता हुन नदिन मुलुकको राजनीतिक वृतमा धेरै प्रकारका खेल भइरहेको बताएका हुन्। मुलुकमा समय अनुसार चलेका हल्ला,शक्ति र स्वार्थको टकरावका कारण पार्टी एकता हुन नसक्ने भन्दै उनले कसैलाई थाहा नै नदिई एकताको घोषणा गरिने बताए।

स्रोतः सेतोपाटी

प्रतिकृया दिनुहोस
SITENAME

पार्टीगत काममा सरकारी सम्पत्तिको दुरुपयोग 

काठमाडौं, जेठ ५ –नवगठित नेपाल कम्युनिष्ट पार्टीले दलीय छलफल र पार्टीका कार्यक्रम समेत सरकारी कार्यालयहरुमा आयोजना गरेको भन्दै राजनीतिक वृत्तमै

SITENAME

नेपाल कम्युनिष्ट पार्टी स् दुई अध्यक्ष, ९ सदस्यीय सचिवालय र ४४१ केन्द्रीय कमिटी

नेपाल कम्युनिष्ट पार्टी स् दुई अध्यक्ष, ९ सदस्यीय सचिवालय र ४४१ केन्द्रीय कमिटी  जेठ ४ – दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी

SITENAME

मदन आश्रित निधनको २५ वर्ष पूरा, ‘रहस्यमय घटना’को छानबिन भएन

मदन आश्रित निधनको २५ वर्ष पूरा, ‘रहस्यमय घटना’को छानबिन भएन  जेठ ३ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज