ताजा खबर

जर्मनीमा भएको साइबर आक्रमणमा रुसको हात रहेको शंका

RadioTaplajung

पुस २२ गते ।  जर्मनीमा भएको साइबर आक्रमणमा रुस तथा दक्षिणपन्थी समूहको हात रहेको शंका गरिएको छ ।

आक्रमणमा रुस र दक्षिणपन्थी समूहको हात रहेको शंका गरिए पनि त्यसको प्रमाण भने अहिलेसम्म नभेट्टाइएको जर्मनीको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार भएको साइबर हमलामा जर्मन चान्सलर एन्जेला मर्केलसहित सयाँै नेता, पत्रकार तथा फरक–फरक क्षेत्रका व्यक्तिको व्यक्तिगतजानकारी सार्वजनिक भएको थियो ।

जर्मनीको साइबर सुरक्षा हेर्ने निकायले भने आफ्नो देशमा भएको र्साबर हमलाको बचाउ गरेको छ । साइबर हमलाबारे हप्तौँ पहिला जानकारी भए पनि प्रहरीलाई खबर नगरेको भन्दै साइबर सुरक्षा हेर्ने निकायको आलोचना भइरहँदा यो निकायले भने साइबर हमला हुनेबारे आफूलाई जानकारी नभएको बताउँदै आएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल