ताजा खबर

कारबाहीमा परेका भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र लोकेश राहुलले मागे माफी

RadioTaplajung

माघ १ गते । एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण कारबाहीमा परेका भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र लोकेश राहुलले माफी मागेका छन् ।

करन वीथ कफी कार्यक्रममा दिएको अभिव्यक्तिले भारतमा चर्को विरोध भएको थियो । अष्ट्रेलिया सिरिजको बीचमै फिर्ता बोलाइएका पाण्ड्या र राहुलले सोमबार बीसीसीआईमा पुगेर विना शर्त माफी मागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीसीसीआईका प्रशासकीय प्रमुख विनोद रायले उनीहरुको करियर बर्वाद गर्न नहुनेमा जोड दिएका छन् ।उनीहरुले माफी मागेपछि बीसीसीआईले थप प्रक्रिया अघि बढाउन विशेष बैठक बोलाउन पनि माग गरिएको छ । बीसीआईले यसघटनालाई किनारा लगाउँदै निश्चित कारवाही पछि मैदान उत्रन दिने तयारी पनि गरेको बुझिएको छ । उज्यालो

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा