ताजा खबर

चीनले बनायो समुद्रमा विश्वकै लामो पुल

SITENAME

चीनले बनायो समुद्रमा विश्वकै लामो पुल
 बैशाख ३१ । चीनले समुद्रमा विश्वकै सबैभन्दा लामो पुल बनाएको छ ।

५५ किलोमिटर लामो ६ लेनको यो पुलले चीनलाई हङकङ र मकाउसंग जोडेको छ । ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुलमा चारवटा सुरूङ समेत छन् ।

एउटा सुरूङ पानी मुनिबाट बनाइएको छ । पुलबाट हङकङ पुग्न अब मकाउबाट एक घण्टा मात्र लाग्नेछ । यो पुलमा दैनिक ४ हजार सवारी साधन गुड्ने अनुमान गरिएको छ ।

पुल निर्माणमा प्रयोग गरिएको ४ लाख २० हजार टन स्टिलले ६० वटा आइफेल टावर बनाउन पुग्ने बताइन्छ ।

यो पुल निर्माणका लागि चार कृति आइसल्याण्ड समेत निर्माण गरिएको छ ।

यसको लागत २० विलियन डलर रहेको छ । पुल निर्माणका लागि सन् २००३ मा अध्ययन थालिएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

टर्कीका राष्ट्रपति अर्दोगानले शपथ लगत्तै ज्वाँईलाई बनाए मन्त्री

टर्कीका राष्ट्रपति अर्दोगानले शपथ लगत्तै ज्वाँईलाई बनाए मन्त्री असार २६ गते । टर्कीमा रिसेप तैयप अर्दोगानले राष्ट्रपतिको शपथ लिए लगत्तै आफ्ना

SITENAME

टर्की सरकारद्वारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसरी

SITENAME

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा १० वर्ष कैद फैसला

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा १० वर्ष कैद फैसला असार २३ गते । पाकिस्तानको भ्रष्टाचारविरोधी एक अदालतले त्यहाँका