बलात्कार अभियोगमा एक युवा पक्राउ


पाँचथर, जेठ–५ । १५ वर्षकी एक बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले एक युवालाई पक्राउ गरेको छ । फिदीम नगरपालिका–४, का २२ वर्षका मनोज लिम्बूलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । लिम्बूले ती बालिकालाई गएको वैशाख ३० गते बलात्कार गरेको पीडित बालिकाको आफन्तले प्रहरीमा जाहेरी दिएपछि लिम्बूलाई पक्राउ गरिएको पाँचथर प्रहरिले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि थप उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वामदेब गौतमले बताउनुभयो । 

                                                                                                                                                                                         उज्यालो अनलाइनबाट

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय परिचयपत्र: १ सय २ वर्षीया बृद्धाबाट विवरण संकलन सुरु

राष्ट्रिय परिचयपत्र: १ सय २ वर्षीया बृद्धाबाट विवरण संकलन सुरु  असार ६ गते । पाँचथर – नेपालमा पहिलो पटक वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्रको

SITENAME

हाङदेवा पहिरोमा गयरातीको वर्षाले १ जना वेपत्ता,मोटरसाइकल पुरिएको अवस्थामा फेला

हाङदेवा पहिरोमा गयरातीको वर्षाले १ जना वेपत्ता,मोटरसाइकल पुरिएको अवस्थामा फेला रेडियो ताप्लेजुङ,असार १ गते । जिल्लाको फुङलिङ नगरपालिका–९

SITENAME

ताप्लेजुङमा श्रीमतीले गरिन श्रीमानको हत्या

ताप्लेजुङमा श्रीमतीले गरिन श्रीमानको हत्या आनन्द गौतम,जेठ ३१ गते ।  जिल्लाको फक्ताङलुङ गाउ“पालिका ६ लेलेपमा श्रीमतिले श्रीमानको हत्या गरेकी छन्