ताजा खबर

भारतमा बाढीः ६० जनाभन्दा बढीको मृत्यु

RadioTaplajung

भारतमा बाढीः ६० जनाभन्दा बढीको मृत्यु
 साउन ३१ गते । भारतको केरलामा बाढीका कारण ६० जना भन्दा बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै बाढीका कारण २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

अहिले राहत र उद्दारको काम भइरहेको  छ । यो राज्यमा गएको १०–१२ दिनदेखि लगातार रुपमा पानी परिरहेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण त्यहाँको धेरैजसो उडान समेत बन्द भएका छन् ।

अहिलेसम्म त्यस क्षेत्रमा यस्तो स्थिति नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भिषण वर्षासँगै आएको बाढीका कारण केलराका स्कुल तथा कलेज आजका लागि बन्द गरिएको छ । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल