ताजा खबर

तोडियो पप्पुसँगको ठेक्का सम्झौता

RadioTaplajung

पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाई आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जनश्रोत तथा सिंचाई विभागले ठेक्का तोडेको छ।

बाँकेमा निर्माणाधिन सिक्टा सिँचाईको डँडुवा नहरमा गुणस्तरहिन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको छ।

याे खबर आजको नागरिक दैनिकमा रुद्र खड्का र अर्जुन ओलीले लेखेका छन्।

ठेक्का सम्झौता गरेको २८ महिना वित्दा पनि काम नभएपछि सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले