ताजा खबर

फुङलिङ नगरपालिका ७ मा वडास्तरिय युवा क्लव गठन

RadioTaplajung

रेडियो ताप्लेजुङ मंसिर २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ७ मा वडास्तरिय युवा क्लव गठन गरिएको छ । आइतबारको युवाहरुको भेलाले यमुना गौतमको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरेको हो । क्लवको उपाध्यक्षमा राजन गौतम, सचिवमा सविन निरौला र कोषाध्यक्ष गौरव कालिकोटे छन् । त्यस्तै सदस्यहरुमा प्रदिप पौडेल, सरोज तामाङ, युनि पालुङ्वा, बन्दना निरौला, राजिव पालुङ्वा, रेनुका पालुङ्वा, विनिता पालुङ्वा, येहाङ् पालुङ्वा, प्रदिप न्यौपाने, मनिराज पालुङ्वा र रिता गुरङ रहेका छन् । नगरपालिका अन्तर्गत रहने समितिमा १६ देखि २५ वर्षसम्ममा युवाहरु रहने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम