ताजा खबर

पर्यटन कार्यालयद्धारा ताप्लेजुङका  होमस्टे सञ्चालकसँग अन्तरक्रिया 

RadioTaplajung

 

किरण गदाईली            
ताप्लेजुङ,फाल्गुण,८ गते । पर्यटन कार्यालय काँकडभिट्टा झापाले ताप्लेजुङमा पर्यटन प्रवद्धनका  लागि सरोकारवालासँग अन्तरक्रिया एवं गोष्टि  कार्यक्रम गरेको छ । 
फुङ्लिङ ६ मा रहेको गुरुङ संग्राहलयमा आजवाट सुरु भएको कार्यक्रममा उक्त कार्यालयको तर्फवाट  निरज कटेल, हेमराज अर्याल र किरण अधिकारीसहितको टोलिले जिल्लाको पर्यटन विकासमा होमास्टेको भुमिका र होमस्टेले भोग्दै आएका चुनौतिका बारेमा जिल्ला भरिका होमस्टे व्यावसायीसँग  अन्तरक्रिया  गरिएको हो। 
२ दिन सम्म चल्ने कार्यक्रममा होमस्टेको  विभिन्न चुनौतीका समाधान,कर्तब्य कानुनी  प्रकृया लगायत व्यावसायीक हितका विषयमा टोलिले जिल्लाका होमस्टे व्यावसायीलाई  प्रशिक्षण दिएको थियो । 
फुङ्लिङ नगरप्रमुख अमिर मादेनको प्रमुख आतिथ्यता तथा ६ नम्बर वडाका अध्यक्ष मदन गुरुङ (तेज)को विशिष्ट आतिथ्यतामा कार्यक्रमको उद्धघाटन मंगलबार गरिएको हो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले