ताजा खबर

नेपाल टेलिकमले ताप्लेजुङमा ६ वटा टावर थप्दै

RadioTaplajung

१ माघ,रेडियो ताप्लेजुङ । नेपाल टेलिकमले ताप्लेजुङमा ६ वटा नयाँ टावर थप गर्ने भएको छ ।

भौगोलिक रुपमा विकट मानिने ताप्लेजुङमा मोबाइल सेवालाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षभित्रै टावर थप गर्न लागिएको टेलिकमले जनाएको छ । जिल्लाका विभिन्न ६ स्थानमा जिएसएम टावर निर्माण गरिने बताइएको छ ।

टेलिकमले तिरिङ्गे, लिङ्खिम, मेहेले, फूलवारी, साँवा र ढुङ्गेसाँघुमा टावर निर्माण गर्ने तयारी गरेको हो । यी स्थानमा टावर निर्माण गरेपछि जिल्लाका ६० प्रतिशत नागरिक टेलिफोन सञ्चारको पहुँचमा पुग्ने नेपाल टेलिकम ताप्लेजुङले जनाएको छ ।
ताप्लेजुङमा हाल १३ वटा टावर सञ्चालनमा छन् ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम