ताजा खबर

श्रीमती करणी अभियोगमा ताप्लेजुङमा युवक कारागार चलान

RadioTaplajung

माघ २, २०७५ /ताप्लेजुङ — श्रीमतीलाई करणी गरेको अभियोगमा ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका एक युवा पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत ताप्लेजुङको आदेसमा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेस गरेको थियो । आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि २० वर्षीय युवकलाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो ।

अर्कै गाउँपालिकामा लुकिछिपि बसेको अवस्थामा श्रीमतीले उजुरी दिएपछि पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम