ताजा खबर

बजेटको विरोध नगर्न प्रधानमन्त्रिको निर्देशन

RadioTaplajung


२ असार, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बजेटको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सत्तारुढ सांसदहरुले बजेटको चर्को आलोचना गरेपछि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक डाकेर बजेटको बचाउमा उभिन सांसदहरुलाई निर्देशन दिएका हुन् । उनले भने, विरोध मात्रै गरेर समाधान हुँदैन । सबै विरोध नै गर्नु पर्ने कार्यक्रम छैन होला ।’ उनले परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन सांसदहरुलाई आग्रह गरेकमा छन् । उनले बजेटमा समावेश गर्नुपर्ने योजना तथा भएका त्रुटीहरु भविश्यमा छलफल मार्फत सच्याउँदै र थप्दै लैजान सकिने आश्वासन दिएका छन् । एक सांसद भने, हाम्रै सरकार छ । केही गुनासाहरु छन् भने राख्नुस् । सम्बोधनको प्रयास हुन्छ ।’ बजेट विनियोजनमाथि प्रतिनिधिसभामा जारी छलफलमा सत्तारुढ दलकै सांसदहरुले विभागीय मन्त्री र ठुला नेता हावी भएको भन्दै चर्को आलोचना गरेका छन् ।                 

अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा