ताजा खबर

लक्ष्मी पूजाकै रात ५ तोला सुन र २० हजार चोरी

लक्ष्मी पूजाकै रात ५ तोला सुन र २० हजार चोरी
रेडियो ताप्लेजुङ,कार्तिक २२ गते । लक्ष्मी पूजाकै साझ वुधवार ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित क्याम्पस टोलमा  सुन र नगद चोरी भएको छ । फुङलिङ नगरपालिका–४ क्याम्पसलाईन निवासी शिला इजम राईको पा“च तोला सुन र २० हजार नगद चोरी भएको उनले बताइन् ।
राईका अनुसार दराजमा राखिएको तीन तोला सुनको सिक्रि र डेढ तोलाको तीनवटा औंठी चोरिएको हो । लक्ष्मी पूजा गर्ने तयारी भइरहेकोवेला मान्छे तलामुनि भएको मौका छोपी घरको माथिल्लो तलावाट चोरी भएको उनले जानकारी दिए ।
नगदको पर्सनै चोरिएको र सुनका गहना हराएको हो । चोरी भएकै रात प्रहरी घटनास्थलमा पुगेको प्रहरीले अध्ययन सुरु गरिएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम