ताजा खबर

हिमालको फेद पुगेका वलत्कार आरोपी पक्राउ

RadioTaplajung


तीन वर्षअघि जवरजस्ती करणी गरेको अभियोग लागेका पाथीभरा याङवरक १ नाङखोल्याङ निवासी मिङमा शेर्पा पक्राउ परेका छन । उनलाई ३ हजार १ सय मिटरको हिमाली वस्ति घुन्सावाट प्रहरीले पक्राउ गरेको हो ।

उनले २०७२ साउन २६ गते राती फुङलिङ नगरपालिका १० फुरुम्बुको बाटोमा १२ वर्षिय वालिका वलत्कार गरेको आरोप छ । त्यसपछि फरार रहेका उनलाई कार्तिक २१ गते प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदलतमा वुझाइएको र अदालतले पूर्पक्षकालागि कारागार चलान गरेको प्रहरीकार्यालयको सञ्चार शाखाले जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम