ताजा खबर

कारको ठक्करबाट मोटरसाइकल सवार ताप्लेजुङका दुईजनाको मृत्यु

RadioTaplajung

रेडियो ताप्लेजुङ,पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा कार र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको छ ।  बिहीबार दिउँसो बा १३ च ३१३८ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० का २१ वर्षिय सन्जुहाङ् लिम्बू र त्यही स्थानका २८ वर्षीय सविन लिम्बूको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक दुवै मोटरसाइलमा सवार थिए । सन्जुहाङको घटनास्थलमा र सविनको उपचारका क्रममा ज्यान गएको झापाका प्रहरी पवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ठक्कर दिने कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक