ताजा खबर

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा खानेपानीलाइ जग्गा

२७ पुस,रेडियो ताप्लेजुङ–पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडा  निवासी  प्रेम प्रसाद चापागाईंले खानेपानी आयोजनाको रिजर्भ ट्याङ्की निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्नुभएको छ । नवमीडाँडामा सञ्चालन हुन लागेको मणि लिफ्टिङ खानेपानी आयोजनाको रिजर्भ ट्याङ्की निर्माण गर्नका लागि उहाँले निशुल्क जग्गा प्रदान गर्नुभएको हो ।  हाल राँके बस्दै आउँनु भएका  चापागाईंले एक लाख पचास हजार मूल्य बराबरको ३ रोपनी  जग्गा  निशुल्क प्रदान गर्नुभएको हो सञ्चारकर्मी दिपक दुलालले बताउनु भयो । गाउँभन्दा तल फिच्चुवा खोल्सामा रहेको खानेपानीको मुहानबाट लिफ्टिङ गरी  उक्त जग्गामा ल्याएर वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र आङ्देम्बेले बताउँनुभयो । उक्त खानेपानी आयोजनाको हालै मात्र डिटेल सर्वेक्षण सम्पन्न भएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक