इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार जित

SITENAME

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार जित
भदौ ४ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ६–१ गोलअन्तरले पराजित गरेको हो ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने ब्राइटनसँग ३–२ गोलअन्तरले पराजित भएको छ ।

अर्को खेलमा वार्टफोर्डले बर्नलेलाई ३–१ ले हराएको छ । स्रोतःइमेज च्यानल

प्रतिकृया दिनुहोस
SITENAME

रोनाल्डो चम्किएको खेलमा युभेन्टसको जित

रोनाल्डो चम्किएको खेलमा युभेन्टसको जित  असोज १ गते ।  इटालियन सिरि ए अन्तर्गतको खेलमा क्रिष्टियानो रोनाल्डोको गोलले युभेन्टस विजयी भएको छ । यसै

SITENAME

माघमा ४ विदेशी टोलीसहित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने

माघमा ४ विदेशी टोलीसहित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भदौ २९ गते । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले माघमा अन्तर्राष्ट्रिय फुटबल

SITENAME

साफ च्याम्पियनसिप: मालदिभ्ससँग नेपाल ३–० ले पराजित, फाइनल पुग्ने नेपालको सपना चकनाचुर

साफ च्याम्पियनसिप: मालदिभ्ससँग नेपाल ३–० ले पराजित, फाइनल पुग्ने नेपालको सपना चकनाचुर भदौ २८ गते । माल्दिभ्ससँग पराजित हुँदै नेपाल साफ