फुङ्लिङ नगरपालिकाले आगामी तीन दिनका लागि राजस्व सेवा बन्द गर्ने

प्रिशा बस्नेत , असार २९ गते ।
ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाले आगामी तीन दिनका लागि राजस्व सेवा बन्द गर्ने भएको छ । राजस्व दाखिला साथै हिसाब मिलान गर्नु पर्ने भएका कारण ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आगामी असार ३१ , ३२ र श्रावण १ गते गरी तीन दिन राजस्व शाखाबट हुने सबै सेवा बन्द हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुले जानकारी दिनुभयो।
अधिकृत पनेरुका अनुसार आर्थिक वर्ष २०८२ /८३ को राजस्व दाखिला तथा हिसाब मिलान सहितका कारणबाट पालिकाको राजस्व शाखाको सेवा प्रवाह आगामि ३ दिनका लागि सबै खाले सेवा प्रवाह गर्नु पर्ने भएको सूचनामा उल्लेख गरिएको छ । श्रावण २ गते देखि चने निरन्तर राजस्व सेवा सञ्चालन हुने पनि नगरपालिकाले जनाएको छ ।

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले

प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान
..jpeg)
पाथीभरा याङवरकद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आह्वान
रेडियो ताप्लेजुङ भाद्र २८ गते । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबिबिएस








प्रतिकृया दिनुहोस