जन्मदिनमा दीपिका पादुकोणको वेबसाइट लञ्च, अत्यधिक भिजिटरका कारण ३ घण्टा ठप्प
पुस २२ गते । बलिउड अभिनेतृ दीपिका पादुकोणले आफ्नो ३३ औं जन्मदिनको अवसरमा आफ्ना फ्यानहरुका लागि वेबसाइट लञ्च गरेकी छिन् ।
उनको वेबसाइटको नाम deepikapadukone.com हो । यो वेबसाइट आज अर्थात जनवरी ५ तारिखको अपराह्न ४ बजे लञ्च गरिएको थियो ।
यस वेबसाइटमा उनको फिल्मी जिन्दगीका उतारचढावका सबै जानकारीहरु उपलब्ध हुने बताइएको छ ।
दीपिकाप्रति फ्यानहरुको लगाव यतिसम्म देखियो कि उनले वेबसाइट लञ्च गरेको ३ घण्टासम्म अत्यधिक भिजिटरका कारण वेबसाइट नै ठप्प भयो । करिब ३ घण्टापछि अर्थात बेलुकी ७ बजेतिर मात्र वेबसाइट खुलेको थियो ।
अब दीपिकासँग जोडिएका मनोरन्जनसम्बन्धी सामग्री यही वेबसाइटमा उपलब्ध हुनेछन् । उज्यालो अनलाइन
साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक
काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले
गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन
किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल
ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत
प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नका लागी हाङ अन्लाईन टिभि द्वारा निर्माण
प्रतिकृया दिनुहोस