ताजा खबर

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

RadioTaplajung

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ ।

किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले गर्नुभएको छ । सो गीतमा राम सिटौलाले संगित भर्नुभएको छ । आर्थिक समस्याले सन्तानको भविष्य सुन्दर बनाउन विदेश जानुपर्ने बाध्यता दर्शाउन खोजिएको उक्त गितमा नेपाली मौलिकता र बास्तविकता झल्किएको निर्देशक आचार्यले बताउनुभयो ।

आइ पि आचार्य र अम्रिता क्षेष्ठको मुख्य भुमिका रहेको उक्त म्यूजिकल मुभीमा नमस्ते दिवाकर घिमीरे, बाल कलाकार अपेक्षा रेग्मी र राज पौडेलको पनि अभिनय रहेको छ । भिडियोको कथा तथा लेखन मोडल आइ पि आचार्य र निदेर्शक टिकाराम स्वयमको रहेको छ । भिडियोलाई काठमाडौको चोभार आसपासका क्षेत्रमा छाँयाङकन गरिएको प्रोर्डकसन म्यानेजर अर्जुन कुटुवालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण

RadioTaplajung

फ्राइडे रिलिज स् हलमा दुई नयाँ फिल्म, कबड्डी ४ तेस्रो हप्तामा

काठमाडौं , जेष्ठ २७ गते । शुक्रबारदेखि दुई वटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। कन्नड फिल्म ु७७७ चार्लीु र हलिउड फिल्म ुजुरासिक वर्ल्ड डोमिनियनु