ताप्लेजुङमा श्रीमतीले गरिन श्रीमानको हत्या
ताप्लेजुङमा श्रीमतीले गरिन श्रीमानको हत्या
आनन्द गौतम,जेठ ३१ गते । जिल्लाको फक्ताङलुङ गाउ“पालिका ६ लेलेपमा श्रीमतिले श्रीमानको
हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका ड्युटि अफिसर असइ पिताम्वर अधिकारीका अनुसार अन्दाजी २४÷२५ बर्षकी शर्मिला लिम्बूले आफ्नै श्रीमान २४ बर्षका दुर्गा लिम्बूको हत्या गरेकी हुन । उनी फरार रहेकी छिन् । धारिलो हतियार प्रहार गरेर हत्या गरेको असई अधिकारीले बताएका छन । घटनाको जानकारी पाउना साथ बिहान ५ बजे प्रहरी टोली घटनास्थल पुगेको कार्यालयले जनाएको छ । शर्मिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम
ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु
प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक
प्रतिकृया दिनुहोस