अरिङ्गाल झार्ने क्रममा फुङ्लिङ १ मा एक पुरुषको लडेर ज्यान गयो

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते
अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर फुङ्लिङमा एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङ नगरपालिका १ एका अन्दाजी ५० वर्षका छत्रबहादुर सुनुवारको मृत्यु भएको हो । सुनुवार बुधबार राति १० बजेको समयमा फुङ्लिङ ६ को थुवाजुङस्थित सुभास मादेनको बारीमा रहेको चिलाउनेको रुखमा चढी अरिङ्गाल झार्ने क्रमबाट रुखबाट लडेका थिए। अन्दाजी १० मिटर तल खसेका सुनुवारको घटनास्थलमा मृत्यु भएको वडाध्यक्ष रुद्र मादेनले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

यात्रुको सहजताका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा यात्रु सहायता कक्ष स्थापना
रेडियो ताप्लेजुङ असोज १६ गते ।चाडपर्वमा हुने सवारी चापलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाम फङ्लिङ स्थित तोक्मे डाँडामा यात्रु सहायता कक्ष

फुङ्लिङ ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि

पाथीभरा देवी दर्शन केबलकारद्वारा दोभान अग्निपीडितलाई पाँच लाख रुपैयाँ सहयोग
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १४ गते । मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित परिवारका लागि पाथीभरा

..jpeg)



..jpeg)


प्रतिकृया दिनुहोस