ताजा खबर

‘छक्का पन्जा ३’मा मुख्य नायिका दीपिका, प्रियंकाको भूमिका के ?

SITENAME


‘छक्का पन्जा ३’मा मुख्य नायिका दीपिका, प्रियंकाको भूमिका के ?
बैसाख १२ गते । सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिरिजका लागि नायिका फाइनल गरिएको छ । लामो समयको कसरतपछि यसको निर्माणपक्षले चलचित्रका लागि नायिका फाइनल गरेको हो ।

यसपटक, चलचित्रमा मुख्य नायिकाको रुपमा ‘ऐश्वर्य’ डेब्यू नायिका दीपिका प्रसाई फाइनल भएकी छिन् । योसँगै यसअगाडिको सिरिजकी मुख्य नायिका बर्षा राउत यो क्याम्पबाट बाहिरिएकी छिन् । नायिका प्रियंका कार्कीलाई भने यो टिमले यसपटक पनि छाड्न सकेन । यसपटक प्रियंका विशेष भूमिकामा देखिने निर्माणपक्षले बताएको छ । स्रोतः अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
SITENAME

‘साली कस्को भेनाको’मा रोमान्टिक मरिष्का र देव

‘साली कस्को भेनाको’मा रोमान्टिक मरिष्का र देव असार ३२ गते । चलचित्र ‘साली कस्को भेनाको’को रोमान्टिक गीत रिलिज गरिएको छ । ‘माया तिमीलाई’

SITENAME

जस्टिन बीबरले अमेरिकी मोडल हेली बाल्डविनका साथ सुटुक्क गरे इन्गेजमेन्ट

जस्टिन बीबरले अमेरिकी मोडल हेली बाल्डविनका साथ सुटुक्क गरे इन्गेजमेन्ट  असार २६ गते । क्यानडियन पप गायक जस्टिन बीबरले लामो समयदेखिकी प्रेमीका हेली

SITENAME

ऋतिक रोशनले लत्याए संजय लिला भन्सालीको फिल्म

ऋतिक रोशनले लत्याए संजय लिला भन्सालीको फिल्म असार २४ गते । फिल्म ‘देवदास’, ‘बाजीराव मस्तानी’ र ‘पद्यावत’ जस्ता ऐतिहासिक फिल्म बनाइसकेका