ताजा खबर

ताप्लेजुङ प्रशासनमा श्रावणयता २७५ थान राहदानी आयो

SITENAME

रेडियो ताप्लेजुङ



असोज २० गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले श्रावण १ गतेयता २७५ सेवाग्राहीका राहदानी राहदानी विभागबाट प्राप्त भएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी यादवप्रसाद भट्टराईका अनुसार संकलित राहदानी सेवाग्राहीको ठेगानामै पठाइनेछ।

सेवाग्राहीहरूले राहदानीको फाराम भर्दाखेरि नै कहाँबाट लिने भनेर उल्लेख गर्ने गरेका हुन्छन्। सोहीअनुसार हुलाकमार्फत सम्बन्धित ठेगानामा पुर्‍याइने उहाँले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालयबाटै लिन चाहने सेवाग्राहीले प्रशासनबाट पनि आफ्नो राहदानी बुझ्न सक्ने प्रशासनले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

इलाका प्रशासन कार्यालय तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा सुरु गर्यो

रेडियो ताप्लेजुङ असोज २० गते । इलाका प्रशासन कार्यालय ,तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा मङ्गलबारदेखि  सुरु गरेको छ ।    हाललाई

SITENAME

प्रसिद्ध शक्तिपीठ पाथीभरामा सयौँ भेडाको पूजा

रेडियो ताप्लेजुङ असोज १९ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा सोमबार सयौँ भेडाको पूजा गरिएको छ। पाथीभरा उत्पत्तिको किम्बदन्तीसँग जोडिएको भेडाको

SITENAME

पाथीभरा क्षेत्रमा असिना

रेडियो ताप्लेजुङ असोज १९ गते । पाथीभरा क्षेत्रमा सोमबार दिउँसो बाक्लो असिना परेको छ। केही दिनयता मौसम बदली तथा वर्षा भइरहेकोमा आज ३ बजेको समयमा