ताजा खबर

ताप्लेजुङ कांग्रेसले निर्वाचन प्रक्रियाभन्दा सर्वसहमतिलाई अपनाउने

SITENAME

 

रेडियो ताप्लेजुङ
असोज १२ गते । नेपाली कांग्रेस ताप्लेजुङले १५औं महाधिवेशन अन्तर्गत जिल्लाको प्रदेश सभा क्षेत्रीय अधिवेशन /प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियाभन्दा सर्वसहमतिलाई अपनाउने बताएको छ।
कुनै गुट उपगुट नरहने गरी एकताको अधिवेशन सम्पन्न गर्न नै हालको अपरिहार्यता रहेको कांग्रेसले ठहर गर्दै पदाधिकारी तथा जिल्लाका शीर्ष नेतृत्व बैठकपछि निर्धारित निर्वाचन  कार्यतालिकालाई केही समय स्थगन गर्न निर्वाचन समिति ताप्लेजुङलाई अनुरोध गर्ने र सर्वसहमतिबाट अधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत सर्वसम्मतमा चयन गर्ने प्रतिबद्धता गरिएको छ
निम्न पधाधिकारीले उक्त प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेकाछन्  


 

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ 

 

प्रतिकृया दिनुहोस
SITENAME

जनताले विश्वास गर्ने कांग्रेस बनाउने अभियानको थालनी भन्दै देउवा समूहद्वारा फुङ्लिङमा कार्यालय स्थापना 

रेडियो ताप्लेजुङ   असोज १६ गते ।नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले १५ औं महाधिवेशनका लागि ताप्लेजुङमा कार्यालय स्थापना

SITENAME

नेपाली काग्रेस ताप्लेजुङको महाधिबेशन प्रतिनिधिको नतिजा सार्वजनिक (कसले जिते को हारे?)

रेडियो ताप्लेजुङ   असोज १६ गते । नेपाली काग्रेस ताप्लेजुङको महाधिबेशन प्रतिनिधिकालागि भएको मतदानको नतिजा सार्वजनीक भएको छ । शुक्रबार विहान

SITENAME

सहमति जुट्न नसकेपछि ताप्लेजुङ कांग्रेसले क्षेत्रीय अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गर्‍यो

रेडियो ताप्लेजुङ असोज १३ गते । नेपाली कांग्रेस ताप्लेजुङले १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय अधिवेशन सहमतिबाट गर्न नसकेपछि पुनः