ताजा खबर

जनताले विश्वास गर्ने कांग्रेस बनाउने अभियानको थालनी भन्दै देउवा समूहद्वारा फुङ्लिङमा कार्यालय स्थापना 

SITENAME

रेडियो ताप्लेजुङ 



 असोज १६ गते ।नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले १५ औं महाधिवेशनका लागि ताप्लेजुङमा कार्यालय स्थापना गरेको छ । 
सदरमुकाम फुङ्लिङस्थित  गुराँस टोलमा बिहीबार कार्यालय स्थापना गरिएको संयोजक राज थेबेले जानकारी दिनुभएको छ। 
उक्त कार्यकालयबाट अब देउवा समूहले समानान्तर गतिविधि अगाडि बढाउनेछ। 
कार्यालय स्थापना कार्यक्रममा बोल्दै संयोजक थेबेले ढल्न लागेको कांग्रेसलाई जनताले विश्वास गर्न योग्य कांग्रेस बनाउने अभियानको थालनी भएको बताउनुभयो। 
यस्तै ,देउवा समूहका  लागि ताप्लेजुङको केन्द्रीय प्रतिनिधि नेपाली काङ्ग्रेस ताप्लेजुङको अन्य पार्टीभन्दा कमजोर नरहने सोही कार्यक्रममा बताउनुभयो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली काग्रेस ताप्लेजुङको महाधिबेशन प्रतिनिधिको नतिजा सार्वजनिक (कसले जिते को हारे?)

रेडियो ताप्लेजुङ   असोज १६ गते । नेपाली काग्रेस ताप्लेजुङको महाधिबेशन प्रतिनिधिकालागि भएको मतदानको नतिजा सार्वजनीक भएको छ । शुक्रबार विहान

SITENAME

सहमति जुट्न नसकेपछि ताप्लेजुङ कांग्रेसले क्षेत्रीय अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गर्‍यो

रेडियो ताप्लेजुङ असोज १३ गते । नेपाली कांग्रेस ताप्लेजुङले १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय अधिवेशन सहमतिबाट गर्न नसकेपछि पुनः

SITENAME

ताप्लेजुङ कांग्रेसले निर्वाचन प्रक्रियाभन्दा सर्वसहमतिलाई अपनाउने

  रेडियो ताप्लेजुङ असोज १२ गते । नेपाली कांग्रेस ताप्लेजुङले १५औं महाधिवेशन अन्तर्गत जिल्लाको प्रदेश सभा क्षेत्रीय अधिवेशन /प्रतिनिधिसभा