फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु
प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक पाइला नेपाल र फक्ताङलुङ गाउँपालिकाको आयोजनामा हुन लागेको शिविर चैत्र १ गते ३ दिनसम्म सञ्चालन हुनेछ । उक्त शिविरमा सबै प्रकृतिको परीक्षण, उपचार र सेवा दिइने आयोजक संस्थाले जनाएको